२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

‘डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महसुल एक रुपैयाँ पनि छोडिदैन, सरकार र प्राधिकरणबीच मतभेद छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रङ्क लाइनका विद्युत उपभोक्ताहरुबाट सरकारले बक्यौता महसुल उठाउने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योगीहरुले उपभोग गरेको विद्युतको महसुल एक रुपैयाँ पनि नछोडिने बतएका हुन् । ‘डेडिकेटेड र ट्रङ्क लाइनका विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय