१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

शेयर बजारः प्रतीक्षामा बितेको वर्ष

पर्खाइमा भिज्यो शीरानीसम्झनीमा बित्यो सपनी राजु लामाको यही गीतजस्तै वर्ष २०८० साल नेपाली सेयर बजार केबल मौकाको प्रतीक्षामै व्यतित भएको छ । २०७९ असारमा नेप्सेले पछिल्लो उच्चतम विन्दुबाट घट्ने रफ्तारलाई ‘ब्रेक’ लगाएको थियो । त्यसपछि नेप्से परिसूचक १८०० देखि २२०० अंकको बीचमा कुदेको ९ महिना बित्दा साल २०८० सुरु भयो