१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

आजदेखि एचआइडीसीएलको १ करोड ७८ लाख कित्ता सेयर लिलामी बिक्री खुला, कति र कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को डेढ करोड बढी कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले आज अर्थात चैत २५ गते आइतबारदेखि संस्थापक समूह तर्फको १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त लिलामीमा जो कोही व्यक्ति,