काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी बीमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीले मृतक मण्डलका श्रीमति चनावती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई