१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एकदिन पनि टिकेन सेयर बजारको बढोत्तरी, कारोबार रकम झन् सुस्तायो

काठमाडौं । सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार आज भने घटेको छ । उक्त दिन बजार १०.८३ अंकले घटेको छ । आज बजार परिसूचक २०३० दशमलव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादन तथा प्रशोधन समूह ६४.०७ अंकले