२५ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

एक वर्षमा थपिए ४३४ स्वदेशी तथा विदेशी उद्योग, ४०२ परियोजनामा साढे ६१ अर्ब लगानी प्रस्ताव

काठमाडौं । एक वर्षमा ४०० भन्दा बढी उद्योग थपिएका छन् । उद्योग विभागले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति विवरणले यस्तो देखाएको हो । विभागका अनुसार गत वर्ष स्वदेशी तथा विदेशी गरि कुल ४३४ वटा उद्योग दर्ता भएका छन् । गत असार महिनामा मात्रै ६५ वटा नयाँ