काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउले कीर्तिमानी उचाई कायम गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार आज डलरको भाउ हालसम्मकै उच्च विन्दुमा गरेको हो । आज एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा पुगेको छ। जुन अहिलेसम्मकै उच्च हो । आजैका लागि डलरको खरिददर भने १२३३ रुपैयाँ ६६ पैसा