१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सरकारले हार्यो, दुर्गा प्रसाईँले जिते मुद्दाः बैंकहरु पनि खुसी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले झण्डै चार वर्ष पुरानो मुद्दामा सरकार विरुद्ध विजय प्राप्त गरेका छन् । सर्वोच्च अदालतले उनलाई जीत दिलाएको हो । सोमबार न्यायाधीशद्वय कुमार चुडाल र शारङ्ग सुवेदीको इजलासले रिट निवेदक प्रसाईँको पक्षमा फैसला सुनाएको छ । अब उनले झापामा निर्माण गरेको बी एण्ड सी मेडिकल