१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

२१ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा भित्रियो ८ खर्ब ३९ अर्ब

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स (विप्रेषण आप्रवाह) २१ प्रतिशत वृद्धि भएको छ । सात महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले