१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

काँचको पर्दाभित्र सत्ता समीकरणको नयाँ खेल

रामशरण प्याकुरेल २०७९ सालको संसदीय चुनावलगत्तै सुरुमै एमालेसँग अनपेक्षित गठबन्धन गरेका प्रधानमन्त्री प्रचण्डले त्यसबेला केही महिनामै गठबन्धन परिवर्तन गरेर चुनावी तालमेल गरेको नेपाली काङ्ग्रेससँग नै मिलेका थिए । त्यो मिलन पाँच वर्षको मात्र नभई अझै लामो समय जाने भनेर माओवादीकै नेताहरूले भन्दै आएका पनि थिए । तर, ११ महिना नबित्दै