१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सातौँ संस्करणको ‘चेम्बर एक्स्पो’ सुरु: रैथाने खाद्यान्न बिक्रीदेखि घर जग्गासम्मका १६० स्टल एउटै छानामुनि

काठमाडौं । संघीय राजधानी काठमाडौंको भृकुटीमण्डमा बिहीबारदेखि चेम्बर एक्स्पो २०२४ सुरु भएको छ । स्थानीय उत्पादन प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल चेम्बर अफ कमर्सको आयोजनामा उक्त एक्स्पो सुरु भएको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका उपभोग्य बस्तुहरुको १६० वटा स्टलहरु राखिएको छ । एक्स्पोमा कृषि