१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

शिखर इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा डाकेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा हुनेछ । यो वर्ष कम्पनीले लाभांश नदिने घोषणा गरेको छ । तर, गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद