काठमाडौं । विगतमा कतिपय बैंक वित्तीय संस्थाहरु राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षणबाट ‘असाध्यै राम्रो’ देखिएको केही हप्ताभित्रैै ‘समस्याग्रस्त’ घोषित भएका थिए । ती उदाहरणलाई पन्छाएर केन्द्रिय बैंकले सिङ्गो वित्तीय प्रणालीको प्रतिरक्षा गरेको छ । मंगलबार एक विज्ञप्ती प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका