१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति, ठाकुरलाई भने भोलिमात्रै अदालत लाने

काठमाडौं । व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई विहीबारै पक्राउ गरेर अदालतमा हाजिर गराएको थियो । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी चौधरीलाई आजै अदालत हाजिर गराइए पनि उही मुद्दामा पक्राउ परेका सीजी चाँदबागका