काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा कालिकोट, खाडाचक्र नगरपालिका,वडा नं. १ स्थित मान्मा मा ३०५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंक ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा