काठमाडौँ । बैकले आफ्नो ५७ औँ वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको आफ्ना ग्राहकमाझ ल्याएको छ । बैंकको ५७ औँ वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त हुने बैंकले