काठमाडौं । नेपालमा दुईवटा पाँचतारे होटल थपिएका छन् । लाजिम्पाटमा ‘दूषित प्रिन्सेस’ नामले सञ्चालनमा आएको होटल ल्हासा इन्टरनेसनल पाँचतारेमा सूचीकृत भएको छ । यस होटेलमा १०७ कोठा छन् । यसअघि नेकपा एमालेको पार्टी कार्यालय रहेको धुम्बाराहीस्थित भवनमा होटल अकामा सञ्चालनमा आएको छ । यो होटेलले पनि पाँच तारेको मान्यता पाएको