काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य सुधार भएको छ । प्रिमियम मूल्यमा आइपीओ जारी गरेको आइएमई लाइफले आफ्नो खुद नाफा ९६.१४ प्रतिशत बढाएको हो । आइतबार कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालुु आवको दोस्रो त्रैमासमा कम्पनीले २३ करोड