काठमाडौं । केही दिन अघि मात्र भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्सले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनी विश्व विख्यात रेटिङ एजेन्सी एएम वेस्टबाट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो कम्पनी भएकोमा बि बाट बि प्लस रेटिङमा छलाङ मार्दै पुनः अर्को इतिहास रचेको छ । नेपाल जस्तो