२६ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

घट्यो सेयर बजार: कारोबार रकम भने साढे ६ अर्ब, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीबार बजार ९.३२ अंकले घटेको हो । उक्त दिन बजार परिसूचक भने २११२.२९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक समूह ५३.७५ अंक र फाइनान्स ४५.४७ अंकले बढेका छन् । यी बाहेकका अन्य सबै समूहहरु