१६ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

कहिले सकिँदै छ निफ्राको लक इन पिरियड ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अर्को महिना लक इन पिरियड सकिने भएको छ । निफ्रोको आगामी फागुन २३ गते लक इन अवधि समाप्त हुने भएको हो । हाल बैंकको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक इनमा रहेको छ । एक सूचना जारी गर्दै आगामी फागुन २३