१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

प्राइम बैंकको नाफा ३२ प्रतिशत बढ्यो: प्रतिसेयर आम्दानी पनि वृद्धि, यस्तो छ वित्तीय प्रगति

काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा वृद्धि भएको छ । ६ महिनामा बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अधिकांश बैंकहरुको नाफा लगायतका सूचकहरुमा गिरावट देखिएको छ । तर, प्राइमले भने लोभलाग्दो प्रगति