अर्थ पथ « Arthapath.com
२३ चैत्र २०७८, बुधबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत काठमाडौं नक्सालमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ । बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र संवद्र्वनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापित संगठनमा रहदै आएका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलो होस्