अर्थ पथ « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

Author: अर्थ पथ

महेन्द्रनगरमा डिशहोम फाईवरनेटको सोरुम

काठमाडौं । डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कंचनपुरमा डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्नेछ । सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट सिओओ स्वाईन बिलिङ्ग, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य,