२६ कार्तिक २०८३, बिहिबार

Author: अर्थ पथ

निफ्राको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ११ लाख ३५ हजार संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूको नाममा उक्त सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि सर्वसाधारण वा संस्थाहरूले समेत आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुकले आवश्यक