१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

रिडी पावर कम्पनीको साधारणसभा सम्पन्न, अर्को वर्ष राम्रो डिजिटमा लाभांश दिने प्रतिबद्धता

काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडले अर्को वर्ष राम्रो डिजिटमा सेयरधनीलाई लाभांश दिने प्रतिबद्धता गरेको छ । पुष २८ अर्थात शनिबार इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमामा सम्पन्न २२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष संजिव न्यौपानेले यस्तो बताएका हुन् । कम्पनीका अध्यक्ष संजिव न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९।८०