१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

अपर तामाकोशीको अक्सनको सेयरमा आवेदन दिनेको भिड, घण्टौदेखि लगानीकर्ता लाइनमा

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनी हकप्रदमा आवेदन दिने आज अन्तिम दिनमा एलएस क्यापिटल र नागरिक लगानी कोषमा भिडभाड रहेको छ । घण्टौदेखि लगानीकर्ता लाइनमा लागेर आवेदन दिइ रहेका छन् । हकप्रदमा आवेदन दिनका लागि लगानीकर्ता बिहान देखि नै