१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेतृत्व चयनको पाँच दिनमै नाडामा लफडा सुरु, वरिष्ठ उपाध्यक्ष गोल्छासहितको ८ जनाले राजिनामा  दिने तयारी 

काठमाडौं । पाँच दिनअघि मात्रै सर्वसम्मतिमा नेतृत्व चयन भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा विवाद सुरु भएको छ ।  नाडाले गत पुस २१ गते मात्रै ४७औं साधारण सभाबाट करण चौधरीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको थियो । चौधरीको नेतृत्वमा चयन नयाँ कार्यसमितिमा लफडा सुरु भएको हो । सर्वसम्मतिबाटै वरिष्ठ उपाध्यक्षमा