काठमाडौँ । घलेम्दी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले निष्कासन गरेको २०० प्रतिशत हकप्रद बाँडफाँट भएको हो । कम्पनीको ७७ लाख ८२ हजार २७६ कित्ता सेयर बाँडफाट भएको हो । तर कम्पनीले१ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसआधारमा ३२ लाख १७