१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष २६ गते अन्तिम दिन रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुष २९ गते बुक क्लोज गर्ने भएको हुँदा पुष २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस