१७ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

के भारत नयाँ ‘माल्दीभ्स’ बनाउँदै छ ?

काठमाडौं । माल्दिभ्सको सरकारले गत आइतबारमात्रै आफ्ना तीन जना मन्त्रीलाई निलम्बन गरेको छ । माल्शा शरिफ, मारियम शिउना र अब्दुल्ला महजूम मजिद निलम्बनमा परेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान गर्दै सामाजिक सञ्जालमा पोष्ट र कमेण्ट गरेको भनेर उनीहरु निलम्बनमा परेका हुन् । ‘इण्डिया आउट’ (भारत, बाहिर जाऊ) को