१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नेपाल एसबिआई बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । नेपाल एसबिआई बैंकले ३०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब र