काठमाडौँ । उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात होटल गुञ्जले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्दैछ । अतिथिहरूले र रमाईलो वातावरणमा स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने यस नयाँ वर्ष विशेष कार्यक्रम २०२३ डिसेम्बर ३१ आइतबारदेखि २०२४ जनवरी १ सोमबारसम्म २ दिनको लागि