१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतमा बहस सकिएको छ । शुक्रबारसम्म सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस गरिसकेका छन् । सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । अदालतका अनुसार