१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा १३ सय रुपैयाँले ओरालो लागेको हो । शुक्रबार छापावाला सुनको मूल्य १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ