१८ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न संघीय संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । बिहिबार सिहदरबारमा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले सम्पत्ति शुद्धिकरण विभागलाई हमालको सम्पत्ति छानबिन गर्न भनेको हो । वित्तीय सूचक कमजोर रहेका तथा घाटामा जान लागेका कम्पनीहरुलाई