१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

१८७ अर्बमा झर्‍यो सहुलियतपूर्ण कर्जाको बक्यौता, अनुदानमा सरकारको २२ अर्ब ३९ करोड खर्च

काठमाडौं । सहुलियतपुर्ण कर्जाको बक्यौता १ खर्ब ८७ अर्ब ८८ करोड ५ लाख रुपैयाँमा झरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो ।  सरकारको व्याज अनुदानमा बैङ्कहरूले विभिन्न शीर्षकमा २ खर्ब ४८ अर्ब ५९ करोड रुपैयाँ बढी सहुलियत पूर्ण कर्जा प्रवाह गरेका थिए, त्यसमा गत