१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

के अर्थतन्त्रमा ‘आइस ब्रेक’ भएकै हो ?

काठमाडौं । अर्थतन्त्र संकटमा फसेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत छलफल डाकेको तीन सातापछि विभागीय मन्त्री डा. प्रकाशशरण महतले निकै बलियो आत्मबल सहित पत्रकार सम्मेलन आयोजना गरे । मन्त्रालयभित्र अधिकतर समय तनावमै देखिने अर्थमन्त्री महत बुधबार भने पत्रकारहरुमाझ आशा र आत्मविस्वास लिएर प्रस्तुत भए । उनले कोभीडपछि बैंकिङ क्षेत्रबाट अस्वाभाविक