१९ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

बुधबार ११६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । बुधबार ११६ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बजारमा आज झिनो सुधार आउँदा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अकंले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ