काठमाडौं । यो वर्षको अन्तिम कारोबार दिन सुनको भाउ महँगिएको छ। आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको हो । योसंगै सुन तोलामा १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो । बिहीबार भने १ लाख ३६ हजार ६०० रुपैयाँमा