काठमाडौँ । नेपाल हाइड्रो डेभलोपरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले ७प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले उक्त निर्णय पारितका लागि पुष