काठमाडौँ । घलेम्दी हाइड्रोपावरले निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा ११ हजार ३८३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १५ गते साँझ ५ः०७ बजेसम्म ११ लाख ४० हजार ४३ कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन