२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

रिलायबल भेञ्चर क्यापिटलले बोलायो साधारण सभा

काठमाडौँ। रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले दोस्रो वार्षिक साधारण सभा मंसिर २७ गतेका लागि बोलाएको छ । सभा अकामा होटल धुम्बाराही काठमाडौँमा अपरानह ४ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले अनलाईन माध्यमबाट पनि साधारण सभामा भाग लिन सक्ने ब्यवस्था रहेको जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष २०७९।८०