२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

ग्रामीण विकास लघुवित्तले मंसिर ३० गते बोलायो साधारण सभा, सेयरधनीहरुको हात भने रित्तो

काठमाडौँ । ग्रामीण विकास लघुवित्तले आठौं वार्षिक साधारण सभा मंसिर ३० गतेका लागि बोलाएको छ । सभा संस्थाको प्रधान कार्यालय, बुटवलमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा भौतिक तथा भर्चुअल माध्यबाट पनि सहभागिता जनाउन सकिनेछ । कम्पनीले यस वर्ष लगानीकर्ताको हात भने रित्तो बनाएको छ ।