काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको छ । प्रसाईँले जनकपुरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय गानको अपमान गरेर पुरानो राष्ट्रिय गान बजाएको भन्दै युवा संघ धनुषाले उनीविरुद्ध जाहेरी दिएको हो । प्रसाईँले राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघ