काठमाडौं । हालैमात्र प्रिमियममा प्राथमिक सेयर निष्काशन (आईपीओ) गरिरहेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले बाणिज्य बैंकमा लगानी गर्न जोडदार प्रयास गरिरहेको छ । कम्पनीले हिमालयन बैंकमा रहेको हबिब बैंकको स्वामित्व किन्न तत्परता देखाएको हो । अहिले नेपाली सेयर बजार निकै न्यून विन्दुमा झरेको छ । दोस्रो बजारमा हिमालयन बैंकको सेयर प्रतिकित्ता २००