काठमाडौं । म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी बढाउँदै गएका छन् । एकै महिनामा फन्डहरुले थप ४६ करोड ४१ लाख रुपैयाँ लगानी सेयर बजारमा गरेका हुन् । हाल संचालनमा रहेका ४३ वटा फन्डहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको गत माघ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा फन्डहरुको सेयर