२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

श्वेतगंगा हाइड्रोपावरले बोलायो साधारण सभा, सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले मंसिर २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले यस वर्ष सेयरधनीको हात रित्तो गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले कुनै पनि लाभांश