२० श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । आइतबार स्थिर रहेको सुन आज भने बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक