अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

मध्यपूर्वमा बढ्दो तनाव : खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । इजरायल, अमेरिका र इरानबीच बढ्दै गएको सैन्य तनावका कारण नेपाल सरकारले खाडी मुलुक जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । मध्यपूर्वमा विकसित पछिल्लो युद्धकालीन परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण सरकारले यस्तो निर्णय लिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले